You are viewing the translated version of अधिकार प्रत्यायोजन.

Section 31
अधिकार प्रत्यायोजन
विभागले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार आवश्यकता अनुसार अन्य निकाय वा अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ।